विदेशमै बन्यो युवाको कृषि सपना, गाउँमा भयो साकार(फोटोफिचर सहित)

ठाकुरप्रसाद आचार्य म्याग्दी, मङ्सिर २ गते । ‘धेरै पैसा कमाउने सपना बोकेर इराक पुगेको थिएँ । सोचे जस्तो रोजगारी पाउन र पैसा कमाउन सकिँन । गाउँ फर्किएर बाख्रा पाल्ने योजना बनाएँ ।’ आफ्नो जन्मभूमिमा परिवारसँग बसेर व्यवसाय गर्दा सन्तुष्टिसँगै आनन्द पनि । बेनी नगरपालिका १ हुलाकेका नरबहादुर थापा मगरले अनुभव सुनाउनुभयो । विदेशबाट फर्किएर थापामगरले … Continue reading विदेशमै बन्यो युवाको कृषि सपना, गाउँमा भयो साकार(फोटोफिचर सहित)